पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुईको मृत्यु, मृत्युपछि एकमा कोरोना संक्रमण पुष्टि

 शहीदलखन गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय  बाबुराम लामिछानेको शुक्रबार काठमाडौंको टेकु अस्पतालमा मृत्यु भयो । परिवारका सदस्य कोरोना संक्रमित भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट नआउँदै...

सम्बन्धित सामग्री

जनप्रतिनिधी र कर्मचारीमा कोरोना, नगरपालिकाको सेवा प्रवाह बन्द

लमजुङ – जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसीङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्मका लागि नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरेको हो । कार्यलयबाट सामान्य सेवा प्रवाह बन्द गरिएपनि अत्यावश्यक सेवा प्रवाह भने बन्द नहुने […]

मेयर र कर्मचारी संक्रमित भएपछि नगरपालिकाको सेवा प्रवाह बन्द

नगरप्रमुखसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्रयाक ट्रेसिङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउँदासम्मका लागि नगरपालिका र...

प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।सोमबार गरिएको परीक्षणमा देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए। पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

चर्चित गायक, संगीतकार तथा मोडल प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ ।काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर रिपोर्ट अनुसार आफूमा कोरोना संक्रमण पुष्टि भएको सपुतले शुक्रबार सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत ...

ललितपुर महानगरका मेयर चिरिबाबुलाई कोरोना

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि परिक्षण गराउँदा पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाईएको छ । उनी होम आइसोलेसनमा छन् । कोराना संक्रमितका लागि अत्यावस्य सामग्री ...

हुम्ला आउन अब पिसिआर रिपाेर्ट अनिवार्य

हुम्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला आउन अब पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।  सहायक प्रमुख

स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार (सिसिएमसी) को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उच्च स्रोतका अनुसार  मन्त्रालयका चारजना संक्रमितमा तीन जना कार्यलय सहयोगी रहेका छन्। ...