चितवन । नक्कली पिसिआर रिर्पोट बनाएको आरोपमा चितवनबाट दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार देव हस्पिटल प्रा.लि.का हेल्थ असिस्टेण्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका–६ का प्रकाश न्यौपानेलाई पक्राउ गरिएको हो । दुई जनाले देव अस्पतालमा बिरामीको स्वाब लिने र भरतपुर अस्पतालले संचालन गरेको प्रयोगशालाको नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको […]