खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित मध्य पहाडी लोक मार्ग–वडा कार्यालय सडकको पीसीसी ढलानको काम गुणस्तरहीन भएको भन्दै भुक्तानी रोकिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पूर्वाधार विकास कार्यक्रम शीर्षकको ७८ लाख (कन्टेन्जेन्सी कट्टा गरी)मा सुरु गरिएको पीसीसी ढलानको काम गुणस्तरहीन भएको दाबीसहित भुक्तानी रोकिएको हो । मध्य पहाडीबाट वडा कार्यालय हुँदै […]