दुई महिनाअघि मलेसिया पुग्नुभएका बाराका रिकेश होस्टेलबाटै सम्पर्कविहीन

काठमाण्डौ – वैदेशिक रोजगारी क्रममा मलेसिया पुग्नुभएका बाराका रिकेश ठाकुर आफू बसिरहेको होस्टेलबाट सम्पर्कविहीन हुनुभएको छ । गएको पुस २१ गते रोजगारीका लागि मलेसिया पुग्नुभएका रिकेश मलेसियाको पुत्राजयस्थित होस्टेलबाटै सम्पर्कविहीन भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार, रिकेश मानसिक रूपमा अस्वस्थ भएपछि नेपाल फर्काउने प्रक्रिया चलिरहेको थियो । तर उहाँ होस्टेलबाटै हराउनुभएको छ । परिवार, आफन्त, कम्पनी र दूतावास कसैलाई पनि रिकेशले सम्पर्क गर्नुभएको छैन । त्यसैले मलेसियामा कसैले देख...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीका लागि मलेसिया गएका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो । “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भन्नुभयो, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही […]

मलेसिया गएका अर्जुनधाराका युवक १६ वर्षदेखि बेपत्ता, परिवारमा चिन्ता

झापा- घरको नाजुक अवस्थाका कारण २० वर्षअघि कमाउन मलेसिया गएका अर्जुनधारा नगरपालिका-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ। मेचीनगर नगरपालिका-१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा-११, प्रगतिटोलस्थित देउनीयाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा मलेसिया गएका थिए। उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् -‘२२ वर्षको हुँदा मलेसिया गएको […]

मलेसिया पठाइदिन्छु भन्दै डेढ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : मलेसियाको प्रतिष्ठित कम्पनीमा आकर्षक तलबमा पठाइदिन्छु भन्दै डेढ लाख रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको बारागढी गाउँपालिका-०१ घर भई काठमाडौं जडीबुटी बस्ने २९ वर्षीय दिलिप शाह छन्।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ  सिनामंगलबाट पक्राउ गरेको हो।पक्राउ परेका दिलीप संजय शाह समेतलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु मासिक ६० हजार तलब हुन्छ भनी डेढलाख रकम लिई सम्पर्कविहीन भएका थिए।

दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुभएका मुकेश यादवलाई देख्नुभयो कि ?

काठमाण्डौ – सिराहाको लहान नगरपालिका-२१ का मुकेशकुमार यादव विगत दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुहुन्छ । वैदेशिक राेजगारीकाे लागि पाँच वर्ष पहिले मलेसिया जानुभएका मुकेश गएको दुई वर्षदेखि परिवार, साथीभाइ कसैको पनि सम्पर्कमा आउनुभएको छैन । २४ वर्षीय मुकेश मलेसियाको जोहरवारुमा रहेको स्थीन पावर रुट कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । तर दुईवर्षदेखि उहाँ हराउनुभएको छ । परिवारले कम्पनीमा सम्पर्क गरेर बुझ्दा दुई वर्ष अगाडि नै काम छाडेर गएको भन्ने बुझिएको मुकेशका दाइ सुमेश्वर यादवले बताउनुभयो । यस्तै नगरप...

मलेसिया गएका धनकुटाका हर्कबहादुर ९ वर्षदेखि सम्पर्कविहीन

धनकुटा वैदेशिक रोजगारिको शिलशिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरी दिन सरकार सक्षम अनुरोध गरेका छन् ।हर्कबहादुरकी आमा सुचिम्माअनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कबहादुरका दुई छोरा र एक छोरी […]

गुल्मीका कमल २१ दिनदेखि मलेसियामा सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

रोजगारको लागि मलेसिया पुगेका रेसुंगा नगरपालिका ७ का ३६ वर्षीय कमल नेपाली सम्पर्क बिहिन भएका छन्। उनी भदौ २१ गतेदेखि परिवारको सम्पर्कमा नभएको श्रीमती माया नेपालीले बताइन्। कमल ०६८ सालदेखि...

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका  छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।  विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छिन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा

मलेसिया गएका सर्वजित सुनार १६ वर्षदेखि सम्पर्कविहीन

विसं २०६२ मा मलेसिया गएका पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । जिल्लाको साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएपछि सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा …

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन

विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशीला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । विसं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोज

मलेसिया गएका दात एक वर्षदेखि सम्पर्कविहीन, खोजविनका लागि प्रशासनसँग गुहार

रुकुम पूर्व : वैदेशिक रोजगारीका लागि मलेसिया गएका पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका दात कामी एक वर्ष वर्षदेखि सम्पर्कविहीन छन्। धन कमानउन गएका घरका मुख्य मान्छे नै सम्पर्कविहीन हुँदा परिवारको विचल्ली भएको छ। दात दुईअघि मलेसिया गएका थिए। उनकी श्रीमती प्रेमकुमारीका अनुसार ४० वर्षीय दात यसअघि तीन वर्ष विदेशमा बसेर फर्किनुभएका थिए। ‘त्यसबेला घरमा आएर नयाँ घर बनाउनुभयो,’ प्रेमकुमारीले भनिन्, ‘घर बनाउँदा लागेको ऋण तिर्न र बालबच्चाको पढाइ खर्च जुटाउन फेरि मलेसिया जा