काठमाडौं : शुक्रबार मध्याह्नको समय फोका उठेका खुट्टा, थकित शरीर आडैमा आफूले टेकेको लौरो र छाता राखी कालो झोलाको सिरानी बनाएर माइतीघरमा केही महिला सुतिरहेका थिए। महिला हत्याहिंसा विरुद्ध न्यायका लागि नेपालगञ्जबाट २० दिनकाे पैदल यात्रापछि उनीहरू काठमाडौँ आइपुगेका हुन्। उनीहरू २० दिन पैदल यात्रा गरेर ५ सय २० किलोमिटर टाढाबाट न्याय माग्न काठमाडौँ आएका हुन्। परिवारले हत्या गरी आत्महत्या भएको दाबी गरेको भन्दै हत्या हिंसाको विरोध गर्नका लागि उनीहरू राजधानी आएका हुन्। नेपा