महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा

काठमाडाैँ – महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा गरिएको छ। एक्सचेञ्ज एण्ड इम्पावरमेन्ट र मिरा राई इनिसिएटिभको संयुक्त आयोजनामा शनिबार गोकर्णेश्वर नगरपालिकाका कलाकार, पत्रकार र खेलाडीको सहभागितामा १४ किलोमिटरको पैदल यात्रा गरिएको हो। धावक मिरा राईले प्रतिभा भएर पनि अवसरबाट बञ्चित खेलाडीलाई सहयोग गर्न यस कार्यक्रमको आयोजना गरिएको बताइन्। उनले भनिन्, “मैले भोगेका चुनौती भाइबहिनीले […]