भोट बटुल्न एमाले अध्यक्ष ओलीको पैदल यात्रा, तस्वीरहरू

काठमाडौं :  नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन्। मंगलवार नागरिक समाज र स्वतन्त्र अगुवाहरूले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बनेका थिए।चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हुन्। उनीहरूले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको सहभागितामा पैदल यात्रा गरेका हुन्। पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओल