सिमकोट – एक जना ३५ वर्षका युवा देशका ७७ वटै जिल्ला सदरमुकाममा पुुग्ने हिसाबले पैदल यात्रा सुुरु गरेका छन्। सुदूरपश्चित र साविक कर्णालीका धार्मिक तथा पर्यटकीय स्थल प्रचारप्रसारका लागि उनी पैदल यात्रामा निस्किएका हुन्। बाजुुरा जिल्लामा जन्मिएर हाल कैलाली जिल्लाको गौरीगंगा नगरिपालिका–४ को राजीवपुुरमा बसोवास गर्दै आएका देशराज पाध्याय देशका ७७ वटै जिल्ला सदरमुुकाम पुुग्न […]