‘मनभरि न्यायका आशा छ,’ शीलाले भनिन्, ‘खट्टाभरि फोका लिएर कठिनपूर्ण तरिकाले पैदल यात्रा गरिरहेका छौं।’ उनीहरूसँगै न्यायका लागि पैदल यात्रा गरेका सबैका खुट्टा फोकाले भरिएका छन्। ‘यति लामो दुरीमा कहिल्यै हिँडेका थिएन,’ उनले भनिन्, ‘यसरी हिँड्दा फोका उठ्छ भन्...