रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । य माघ २४ गतेबाट सुरु भएको योजनामा उपभोक्ताले रेनोका कारहरु किन्दा कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गरिने जानकारी दिएको छ। यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म फ्रि सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सीङ र नगद छुटको व्यवस्था रहेको…