यस्तो छ साढे २८ लाखदेखि पाइने रेनोको नयाँ कार, के-के छन् अरू विशेषता? (भिडिओ)
५ सिटर यो एसयुभीमा स्पोर्टी आवरण, सर्माट प्रविधि र स्टनिङ प्रदर्शनी पाइने कम्पनीले दाबी गरेको छ। गाडीलाई तीन मोडमा चलाउन सकिन्छ- सामान्य, इको र स्पोर्ट मो पाँच सिट भएको यो एसयुभीको स्पोर्टी आवरण आकर्षक रहेको कम्पनीको भनाइ छ।ट।