काठमाडौं । फ्रेन्च कार निर्माता रेनोको भगिनी ब्राण्ड डासियाले ह्याचव्याक इलेक्ट्रीक कार स्प्रिङ बजारमा ल्याएको छ । कम्पनीले स्प्रिङ ईभीलाई अपग्रेड गरेर बजारमा ल्याएको हो । कम्पनीले सन् २०२१ मा पहिलो पटक ल्याएको स्प्रिङ ईभी रेनो क्वीडमा आधारित रहेको छ । चीनमा रेनोले बिक्री गर्ने ‘केजेडइ’ कै डिजाइनमा स्प्रिङ तयार भएको हो । रेनोले ल्याउन […]