रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोबाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको हो ।
सामसङले यसपालिको दसैंमा आफ्नो प्रयोगकर्ताहरुको लागि ल्याएको ‘यो वर्षको दसैं उपहार डेली टिभी, ड्याम्मै कार’ उपहार योजनाका विजेतालाई पुरस्कार वितरण गरेको छ । यसअनुसार २६ जनाले ६५ इन्चको टिभी जितेका छन् भने एक जनाले बम्पर उपहारस्वरुप कार पाएका छन् । यो अफर २८ अगस्टदेखि ३० सेप्टेम्बरसम्म चलेको थियो । सो बम्पर पुरस्कार विजेताले रेनोको क्विड […]
काठमाडौं । एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ सुरुवात, गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ अफर सार्वजनिक गरेको छ ।
उक्त अफरमा रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरूले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, दुई वर्षका लागि निःशुल्क सर्भिसिङका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनसलगायत अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले...
एड्भान्स्ड अटोमोबाइल्सले रेनोको गाडी किन्दा एक वर्षका लागि पेट्रोल र सडक कर निःशुल्क दिने भएको छ । एड्भान्स्ड अटोमोबाइल्सले चाडपर्वलक्षित ‘रेनो उत्सव’ योजनाअन्तर्गत सो अफर योजना ल्याएको हो ।
काठमाडौं । रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको स्कीममा गाडी किन्ने ग्राहकले एक वर्षसम्म हाल्ने पेट्रोलको पैसा विक्रेताबाट फिर्ता पाउने छन् । यो योजना अनुसार रेनोको कुनै पनि मोडलको नयाँँ गाडीको खरिदमा उपभोक्ताले एक वर्षको लागि निःशुल्क […]
काठमाडौं (अस) । नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो शुभ कार रम्भ अफर सार्वजनिक गरेको छ । ‘चाडपर्वको शुभ सुरुआत, गरौं रेनोको साथ’ ट्यागलाइन रहेको यो योजनामा दशैं–तिहारभरि ग्राहकले लाभ लिन सक्नेछन् ।
रेनो गाडी खरिदमा ग्राहकले नगद ३ लाखसम्मको लाभ पाउने कम्पनीले बताएको छ । योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षे निःशुल्क सडक कर, २ वर्र्षे निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टीलगायत सेवा दिइनेछ । यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विडजस्ता रेनोका सबै भेरियन्टका गाडीमा उपलब्ध हुने कम्पनीले बताएकोे छ ।
नेपालका लागि रेनो गाडीको एकमात्र आधिकारक वितरक एडभान्स अटोमोबाइल प्रालिले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफरमार्फत् आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन् ।
रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । य माघ २४ गतेबाट सुरु भएको योजनामा उपभोक्ताले रेनोका कारहरु किन्दा कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गरिने जानकारी दिएको छ। यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म फ्रि सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सीङ र नगद छुटको व्यवस्था रहेको…
रेनोको आधिकारिक बिक्रेता एडभान्स अटोमोबिल प्रालिले उत्सव अफर ‘रेनो डबल उत्सव’ नामको योजना सार्बजनिक गरेको छ। रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारा सहित ल्याइएको अफरले ग्राहकलाई डबल फाईदा दिने कम्पनीको भनाइ छ। दसैँतिहारको अवसरमा रेनो कार खरिद गर्दा ग्राहकहरुले सिधै ३ लाख सम्मको ‘स्योर शट’ नगद छुट प्राप्त गर्न…