रेनोको वाउ अफर, ८.९९ प्रतिशत ब्याजमा कार

काठमाडौं । रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा...

सम्बन्धित सामग्री

रेनोको वाउ अफर ८.९९ प्रतिशत ब्याजमा नै कार

रेनोका लागि नेपालको आधिकारिक बितरक एड्भान्स अटो मोबाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ ।