फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत

डडेल्धुरा, १५ वैशाख। नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गरेका हुन्। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करूवा र रूख चुनाव […]

सम्बन्धित सामग्री

आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत

चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।’ स्थानीय […]

‘निर्वाचनमा तालमेल हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्।...

एमालेसँग तालमेल गर्दा गोरखामा जसपालाई घाटा

कांग्रेससँगको तालमेल नमिलेपछि सत्ता गठबन्धन भन्दा बाहिर रहेको नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) पालुङटार नगरपालिकामा पराजित भएको छ।...

गुल्मी र प्युठानमा एमाले-माओवादीबीच तालमेल

लुम्बिनी प्रदेशका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको छ । केन्द्रमा सत्ता गठबन्धन दलहरूको एमालेसँग तालमेल नगर्ने सहमति भएपनि लुम्बिनी प्रदेशका गुल्मी र प्युठान जिल्लाका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको हो । प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका हुन् ।  झिमरुक गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर महतरा र उपाध्यक्षमा एमालेकी विष्णु जीएमले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीले तीनवटा र एमालेल

पोखराका वडामा सत्तारुढ दलहरुबीच तालमेल नहुने

१६ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ । वडास्तरमा तालमेल गर्ने विषयमा शुक्रबार दलहरुबीच भएको छलफलमा सहमति नजुटेपछि मेयर र उपमेयरमा मात्र तालमेल हुने भएको हो । वडास्तरमा अब सबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार बसेको गठबन्धनमा रहेका दलको बैठकमा सहमति हुन […]

झापाको कचनकवलमा कांग्रेस र एमालेबीच तालमेल

१० असोज, विराटनगर । नेपाली कांग्रेसले झापाको कचनकवलमा नेकपा एमालेसँग तालमेल गर्ने भएको छ । सत्तारुढ गठबन्धनमा पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने सहमति भएको थियो भने प्रदेश १ नेतृत्वले एमालेसँग तालमेल नगर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको थियो । तर कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँग सहमति गरेको छ । सहमतिअनुसार कचनकवलको अध्यक्ष कांग्रेसले लिने छ भने […]

तालमेल गर्ने/ नगर्ने अधिकार स्थानीय कमिटीलाई छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने/ नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् । बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताएका हुन् । पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिँदै उनले भने, ‘पार्टीको निर्णयबारे […]

सुर्खेतमा पाँच दलबीच चुनावी तालमेल हुने

२५ चैत्र, सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा पनि पाँच सत्ता गठबन्धनबीच तालमेल हुने भएको छ । गठबन्धनका दलहरूबीच शुक्रबार भएको छलफलबाट जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरिएको हो । जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल गर्ने निर्णय भएको […]

केन्द्रबाट तालमेल गर्न खोजिए गठबन्धनलाई नै घाटा

विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे गठबन्धनलाई नै घाटा हुने बताएका छन् ।विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले स्थानीय आवश्यकता र चौचित्यका आधारमा तालमेल हुनुपर्नेमा जोड दिए । “केन्द्रबाटै तालमेल भए त्यो गठबन्धनकै लागि प्रत्युत्पादक हुनेछ,” कोइरालाले भने, “चुनावमा गठबन्धन होइन तालमेल गर्नुपर्छ । जो स्थानीय आवश्यकता र औचित्यको […]

निर्वाचनमा तालमेल बाध्यकारी हैन : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताएका छन् । उनले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा बुधबार बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताए । “निर्वाचनमा अन्य दलसँगको तालमेल बाध्यकारी भने हैन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ”, शर्माले भने । उनले पार्टी केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले तालमेल गर्न सक्न