९ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरुले पहाडैपहाड भएको मुलुकमा भ्यू टावर बनाउने हावादारी गफ गरेको बताएका छन् । नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले त्यसलाई सच्याएर अघि बढन इन्जिनियरहरुलाई आग्रह गरे । उहाँले दक्षिण एशीयाली मुलुकहरु प्राविधिकहरुको नेतृत्वमा विकास र […]