क्यान अध्यक्षको घोषणा : नियतमै खोट रहेछ, सेभेन थ्रीसँग सम्झौता रद्द गर्छौं

२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ध गर्ने बताएका छन् । प्रतियोगिताका दौरान जिम्मेबार व्यक्ति भागेर भारत पुगेको र अनेक बहानाबाजी गरेकामा आक्रोशित देखिएका अध्यक्ष चन्दले बुधबार अनलाइनखबरसँगको कुराकानीमा सम्झौता खारेज गर्न कानूनी प्रक्रिया सुरु गर्ने […]

सम्बन्धित सामग्री

अफ्रिकी देश निजेरले गर्‍यो अमेरिकासँगको सैन्य सम्झौता रद्द गरेको घोषणा

काठमाडौं । अफ्रिकी देश निजेरले अमेरिकासँगको सैन्य सम्झौता रद्द गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार निजेरले अमेरिकाले निजेर सरकारका प्रवक्ता आमादाउ आब्ब्रामेनले शनिवार राती यस्तो जानकारी दिएका हुन् । अमेरिकाको अफ्रिकी कमान्डका प्रमुख जनरल माइकल लेङ्लेले निजेर यात्रा समेर हिँडेको तीन दिनमै यस्तो सूचना सार्वजनिक भएको हो । गत जुलाईमा सैन्य कू भएको […]

रिबेरीद्वारा सन्न्यास घोषणा

एजेन्सी – फ्रान्सेली विंगर फ्रान्क रिबेरीले व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । पछिल्लो समय चोटका कारण मैदान फर्कन संघर्ष गरिरहेका रिबेरीले ट्वीटरमा लेख्दै आफ्नो सन्न्यास घोषणा गरेका हुन् । ३९ वर्षीय विंगर इटालीको शीर्ष डिभिजन क्लब सालेरनितनामा अनुबन्धित थिए । घुँडाको चोटका कारण खेल्न नसकेपछि उनले क्लबसँग सम्झौता रद्द गर्दै सन्न्यास घोषणा गरेका हुन् […]

ब्राजिलमा भारतीय कोरोना खोप खरीद सम्झौता रद्द

१६ असार, काठमाडौं । ब्राजिलको स्वास्थ्य मन्त्रालयले भारतीय कम्पनी भारत बायोटेकको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप खरीदको सम्झौता रद्द गरेको घोषणा गरेको छ । राष्ट्रपति जेयर बोल्सोनारोमाथि खोप खरीदको विषयमा आर्थिक अनियमितता गरेको आरोप लागेसँगै मन्त्रालयले …

अस्ट्रेलियाले चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता रद्द गर्‍यो

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । बुधबार अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका ४ वटा सम्झौता रद्द गरेको घोषणा गरेका हुन् । त्यसमध्ये दुई वटा सम्झौता बेल्ट एन्ड रोड परियोजनासँग सम्बन्धित रहेका छन् ।

अष्ट्रेलियाले रद्द गर्‍यो चीनको बीआरआई अन्तर्गतका दुई सम्झौता

९ वैशाख, काठमाडौं । अष्ट्रेलियाले चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) योजना अन्तर्गतका दुई सम्झौता रद्द गरेको छ । बुधबार अष्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले चीन र भिक्टोरिया प्रान्तसँग भएको दुई सम्झौता रद्द गरेको घोषणा …

अस्ट्रेलियाले ‘बेल्ट एन्ड रोड’ परियोजना रद्द गर्यो, चीनले दियो चेतावनी !

काठमाण्डाै - अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ । बुधवार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको थियो तर त्यसमा बेल्ट एन्ड रोड परियोजनाको दुई वटा सम्झौताको खास चर्चा छ । खास कुरा के छ भने, यो दुई सम्झौता अस्ट्रेलियाले नगरि उसको भिक्टोरिया प्रान्तले सन् २०१८ र २०१९ मा चीनसँग गरेको थियो । अस्ट्रेलियाको सङ्घीय सरकारलाई गएको डिसेम्बरमा कुनै प्रान्त या विश्वविद्यालयले गरेको निर्णय रद्द ग...

अस्ट्रेलियाले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभबाट झिक्यो हात, रिसायो ड्रागन

अस्ट्रेलियाले चीनसँग बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतका दुईवटा सम्झौतालाई रद्द गरेको छ ।  बुधवार अस्ट्रेलियाकी परराष्ट्रमन्त्री मेराइस पेनले चीनसँगका चार सम्झौता रद्द गर्ने घोषणा गरिन् । तर त्यसमा बीआरआईका दुई सम्झौताको विशेष चर्चा छ ।  यी दुई सम्झौता अस्ट्रेलियाको संघीय सरकारले नभई भिक्टोरिया राज्यले सन् २०१८ र २०१९ मा गरेका थिए ।  कुनै पनि प्रान्त वा विश्वविद्यालयले गरेको निर्णयलाई रद्द गर्न सक्ने भिटो पावर अस्ट्रेलियाको संघीय सरकारले डिसेम्बरमा पाएको थियो ।    परराष्ट्रनीतिका कारण सम्झौता र...

नाइकले छोड्यो नेइमारलाई

नाइकले पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिलियन स्ट्रायकर नेइमारसँग १५ वर्षदेखिको प्रायोजन सम्झौता रद्द भएको घोषणा गरेको छ।

तालिबानसँगको शान्ति सम्झौता रद्द: डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानको राजधानी काबुलमा बिहीवार एकजना अमेरिकी सेनासहित १२ जनाको ज्यान जानेगरी हमला भएपछि तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको घोषणा गरेका छन्।