१६ असार, काठमाडौं । ब्राजिलको स्वास्थ्य मन्त्रालयले भारतीय कम्पनी भारत बायोटेकको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप खरीदको सम्झौता रद्द गरेको घोषणा गरेको छ ।
राष्ट्रपति जेयर बोल्सोनारोमाथि खोप खरीदको विषयमा आर्थिक अनियमितता गरेको आरोप लागेसँगै मन्त्रालयले …