तालिबानसँगको शान्ति सम्झौता रद्द: डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानको राजधानी काबुलमा बिहीवार एकजना अमेरिकी सेनासहित १२ जनाको ज्यान जानेगरी हमला भएपछि तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको घोषणा गरेका छन्।