काठमाडौँ- धान थन्क्याउन सजिलो भएपछि सिन्धुलीमा थ्रेसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र छिटो पनि भएको छ । यसकारण यहाँका किसानका बीचमा यो मेशिन लोकप्रिय बन्दै गएको छ । थ्रेसरका प्रयोगकर्ता […]