काठमाडौं । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यावसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । २०२१ को नोभेम्बरबाट शुरू भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । भेटायोको सुरुआत खासगरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र […]
सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि भन्दै भेटायो एप सञ्चालनमा ल्याइएको छ। छिटो र सरल एपका रुपमा यसलाई लिने गरिन्छ। यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। भेटायोले नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरिरहेको छ। यसले घरेलु तथा व्यावसायिक सेवाहरु प्रदान गरिरहेको छ। सञ्चालनको पहिलो महिनामा भेटायोले […]