महिला साफ च्याम्पियनसिप प्रतियोगिता सन् २०१० बाट सुरु भएको हो । बंगलादेशमा आयोजना भएको फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । पहिलो संस्कणबाट नै भारत नेपालका लागि उपाधिको बाधक बनेको थियो । समूह चरणका खेलमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल फाइनलमा भने चुक्यो । नेपालका लागि फाइनलमा बाधक बनेको थियो भारत । भारतले फाइनल खेलमा नेपाललाई १–० गोल अन्तरले हराउँदै उपाधि उचाल्यो । पहिलो संस्करणको प्रतियोगितामा भारतले भुटानलाई समूह चरणको खेलमा १८¬–० गोल अन्तर
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गरेको हो ।जुन १७ बाट सुरु प्रतियोगितामा एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यता समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन् ।च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडीआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले पहिलो खेल २८ भदौमा अमेरिकासँग खेल्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे हुनेछ । नेपालले दोस्रो खेल २९ भदौमा ओमानसँग खेल्नेछ । त्यसपछि १ असोजमा अमेरिका तथा […]
The post नेपालको पहिलो प्रतिद्वन्द्वी अमेरिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं । नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटको समूह ‘एफ’मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल १८ सेप्टेम्बरमा हुनेछ । हङकङविरुद्धको दोस्रो खेल […]
The post नेपालको पहिलो प्रतिद्वन्द्वी फिलिपिन्स appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं : नेपाल विश्वकप छनोट अन्तर्गतको समूह बीको बाँकी खेल खेल्नका लागि कुवेतमा छ। इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपालको कुवेतमा पहिलो प्रतिस्पर्धी हो चाइनिज ताइपेइ।
विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेलमात्र खेल्न…