२०७५ साल जेठ २ गते तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका सिन्डिकेट खडा गर्ने ५ वटा संस्थामाथि कारबाही सुरु गरे । मलेसिया जाने नेपाली श्रमिकमाथि सिन्डिकेट खडा गरेर ठगी गरेको भन्दै भीएलएन, ओएससी, आईएससी, बायोमेट्रिक लगायतका संस्थामाथि छानबिन सुरु भयो । ती संस्थामाथि धरपकड सुरु गरेको सरकारले त्यसपछि मले...