मलेसिया रोजगारी : कोटा पुगेपछि जाने सम्भावना न्यून

नेपालको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको मलेसियामा कोटाअनुसार विदेशी कामदार नगएपछि सरकारले नयाँ कोटा स्वीकृति गर्न बन्द भएको छ । कोटा अभावमा मलेसिया जाने मागमा कमी आउने भएकाले तत्कालका लागि मलेसिया जाने सम्भावना न्यून भएको हो । मलेसिया सरकारले आफ्नो मुलुकका लागि आवश्यक विदेशी कामदारको संख्या तोक्ने गर्छ । यसअघि मलेसिया सरकारले त्यहाँका रोजगारदातालाई विदेशी […]

सम्बन्धित सामग्री

मलेसिया रोजगारी : पारिश्रमिक बढेसँगै, आकर्षण बढ्दाे

काठमाडौं : मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली कामदारको आकर्षण बढेको छ। नेपालको  मुख्य श्रम गन्तव्य मुलुक मलेसियाले पारिश्रमिक बढाएसँगै मलेसिया रोजगारीका लागि जानेको संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।मलेसियन सरकारले गत मार्चदेखि आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय रिङ्गेट (४३ हजार) पुर्‍याएको छ। पारिश्रमिकका साथै होस्टल, खानका लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिने निर्णय गरेसँगै नेपालीको आकर्षण बढेको

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणको समस्या समाधान

नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी लामो समयपछि नियमित भएपछि स्वास्थ्य परीक्षणको चाप बढेको स्वास्थ्य व्यवसायीको भनाइ छ।

दुई वर्षपछि खुल्यो मलेसिया रोजगारी, शुल्कबारे अन्योल

काठमाडौं :  नेपाली श्रमिक अब फेरि रोगगारीका लागि मलेशिया जान पाउने भएका छन्। काठमाडौंस्थित मलेशियाली दूतावासले सूचना जारी गर्दै कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको जानकारी दिएपछि नेपाली कामदारका लागि मलेशिया खुला भएको हो। नेपालीको मुख्य श्रम गन्तव्यमध्येको एक मलेशियामा रोजगारीका लागि जान २ वर्षदेखि रोकिएको थियो।सिन्डिकेट प्रकरणका कारण ०७५ जेठ २ देखि नेपाली श्रमिक मलेशिया रोजगारीमा जान पाएका थिएनन्। त्यसको १० महिनापछि चैत ०७५ मा खुल्ला भएको थियो। रोजगारीका लागि&nbs

मलेसियाको रोजगारी फेरि खुल्दै

कोभिडका कारण दुई वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी फेरि सुरु हुने भएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मलेसिया रोजगारी पुनः सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियन सरकारले...

फेरी खुल्यो मलेसिया रोजगारी, श्रमिकलाई श्रम स्वीकृति दिन सुरु

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका  मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ ।कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् । मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सो अनुसार मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुन: सुरु गर्ने निर्णय गरिएको हो ।

मलेसिया रोजगारी ः तीन वर्षपछि खोल्ने तयारी

काठमाडौं : करिब तीन वर्षदेखि मलेसिया रोजगारी अनिश्चित जस्तै बनेको मलेसिया रोजगारी खुल्ने भएको छ। तीन वर्षदेखि ठप्प रहेको मलेसियाको श्रमबजार आगामी डिसेम्बरदेखि सुचारु हुने मलेसिया सरकारले जनाएको छ।केही दिनअघि काठमाडौँस्थित मलेसियाले दूतावासले कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको भन्दै विज्ञप्ति जारी गरेको थियो। दूतावासले जारी गरेको विज्ञप्तिअनुसार आगामी डिसेम्बरबाट कामदार लैजाने प्रक्रिया अगाडि बढाइने बताएको छ। मलेसिया रोजगारीमा २०७५ मा सिन्डिकेट विवाद भएकासँगै म्यानपावर कम्प

मलेसिया रोजगारी अर्को वर्षदेखि मात्रै

काठमाडौं, असार २४ । हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ। मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना छ। ‘आउँदो डिसेम्बरसम्म […]

मलेसिया रोजगारी अर्को वर्षदेखि मात्रै

हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ।  मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना छ।  ‘आउँदो डिसेम्बरसम्म त मलेसियाले नेपालीलगायत विदेशी कामदार नभित्र्याउने लगभग निश्चित जस्तै छ,’ बुधबार उनले भने, ‘सन् २०२२ को सुरुवातदेखि पनि रो

मलेसिया रोजगारी खुल्यो

मलेसियामा २ देशबीच लगातार ३ दिनसम्म चलेको छलफलपछि लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।नेपाली पक्षले राखेको श्रमिकमैत्री शर्तहरूपालना गर्ने र स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्ने जनाउदै मलेसिया र नेपाल नेपाली श्रमिक माग तथा आपुर्ती गर्ने बिषयमा सहमतिमा पुगेका हुन्।

मलेसिया रोजगारी खुलाउन छलफल

मलेसियाको रोजगारी सुचारु गर्ने विषयमा भदौअन्तिम साता नेपाल र मलेसियाका प्राविधिक टोलीबीच छलफल हुने भएको छ । यसमा लागि भदौ २४ र २५ गते नेपाली टोली मलेसिया जाने भएको छ । कात्तिकमा भएको २ देशको श्रम समझदारीअनुसार गठन भएको मलेसिया र नेपालकोसंयुक्त प्राविधिक टोलीका सदस्यहरूबीच समस्या रहेका बिषयमा छलफल हुने छ ।