काठमाडौं : करिब तीन वर्षदेखि मलेसिया रोजगारी अनिश्चित जस्तै बनेको मलेसिया रोजगारी खुल्ने भएको छ। तीन वर्षदेखि ठप्प रहेको मलेसियाको श्रमबजार आगामी डिसेम्बरदेखि सुचारु हुने मलेसिया सरकारले जनाएको छ।केही दिनअघि काठमाडौँस्थित मलेसियाले दूतावासले कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको भन्दै विज्ञप्ति जारी गरेको थियो। दूतावासले जारी गरेको विज्ञप्तिअनुसार आगामी डिसेम्बरबाट कामदार लैजाने प्रक्रिया अगाडि बढाइने बताएको छ। मलेसिया रोजगारीमा २०७५ मा सिन्डिकेट विवाद भएकासँगै म्यानपावर कम्प