युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी हमलाको अमेरिकाद्वारा निन्दा

न्युयोर्क – अमेरिकाले युक्रेनी ब्ल्याक सी बन्दरगाहमा रूसी मिसाइल आक्रमणको निन्दा गर्दै खाद्यान्न निर्यात पुनः सञ्चालन गर्न युक्रेन र रुसबीच भएको सम्झौतामा रुसी प्रतिबद्धताप्रति गम्भीर शंका उत्पन्न भएको जनाएको छ । ‘आक्रमणले हिजोको सम्झौतामा रुसी प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका उत्पन्न गरेको छ । विश्व बजारमा खाद्यान्न उपलब्ध गराउन संयुक्त राष्ट्र, टर्की र युक्रेनको कार्यलाई नजरअन्दाज […]

सम्बन्धित सामग्री

इरानमा हुने आक्रमणमा किन अमेरिका र इराकलाई जिम्मेवार ठहर गर्ने गरिन्छ ? (भिडियो)

अमेरिकाद्वारा इराकमा हत्या गरिएका इरानी जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित सभामा लगातार दुईवटा शक्तिशाली विस्फोट हुँदा बुधबार कम्तीमा १ सय ३ जनाको मृत्यु भएको छ ।

अमेरिकाद्वारा बालबालिकाको प्रयोगको लागि २२ लाख कोरोना खोप नेपाललाई प्रदान

काठमाडौं, ५ असार । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा कोरोना खोप प्रदान गर्ने भएको छ । यी सबै खोप बालबालिकाको प्रयोगको लागि भएको काठमाडोंस्थित अमेरिकी दूतावासले जनाएको छ । ‘५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत प्रदान गरिएका हुन् र यी खोप हालसम्म […]

एसपिपी सम्झौता : एमालेमाथिको आरोप पुष्टि गर्न ईश्वर पोखरेलको चुनौती

नेकपा (एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद पोखरेले...

एसपिपी नेपाली सेनाको क्षमता बृद्धिका लागि: सांसद् विश्वकर्मा

काठमाडौँ – नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि भएको बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकीकरण र सैन्य क्षमता वृद्धिका लागि भएको दाबी गरेका हुन्। उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको […]

अमेरिकाद्वारा प्रस्तावित एसपीपी सम्झौताको पक्ष र विपक्षमा सांसदहरु

नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमता वृद्धिका लागि भएको बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकिकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए । उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भुमिकालाई थप मजबुद बनाउनका लागि सो सम्झौताले सहयोग गर्ने बुझाइमा नेपाल

अमेरिकाद्वारा चीनलाई चेतावनी

एजेन्सी, १ चैत्र । रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले चीनलाई चेतावनी दिएको छ । चीनले रुसलाई विभिन्न माध्यमले सहयोग गरेको भन्दै अमेरिकाले चेतावनी दिएको हो । सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पिसाकीले चीनले रुसलाई विभिन्न प्रकारको सहयोग दिइरहेको भन्दै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका हुन् । उनले आफ्ना मित्रशक्तिसँग मिलेर प्रतिवद्ध भई पछिल्लो […]

अमेरिकाद्वारा रुसमा थप प्रतिबन्ध घोषणा

वासिंटन । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् । अमेरिकाले रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउनेगरी नयाँ नाकाबन्दीको घोषणा गरेको हो । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै […] The post अमेरिकाद्वारा रुसमा थप प्रतिबन्ध घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

यमनी हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदीलाई सहयोग गर्ने अमेरिकाद्वारा आश्वासन

एजेन्सी, २७ माघ। यमनी हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई सहयोग गर्ने अमेरिकाले सहयोगको आश्वासन दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी राजा सलमान विन अब्दुल्लाहजिज अलसाउदलाई टेलिफोन गरी हुथिको आक्रमण विरुद्ध सहयोग गर्ने आश्वासन दिएका हुन् । हुथी व्रिदोहीहरुले साउदी अरब र युएईका मूख्य मूख्य क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणको गति बढाएपछि ह्वाइटहाउस सहयोगका […]

अमेरिकाद्वारा युरोपेली सहयोगीहरूसँग रुसी प्रस्तावको प्रतिक्रियाबारे छलफल

वासिङ्टन [अमेरिका], १५ माघ: अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मन र फ्रान्स, जर्मनी, इटाली र बेलायतका कूटनीतिज्ञहरूले टिलिफोन वार्ता क्रममा सुरक्षा ग्यारेन्टी र नर्मन्डी ढाँचा बैठकमा रूसको प्रस्तावहरूको लिखित प्रतिक्रियाहरूबारे छलफल गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले शुक्रबार बताएअनुसार सहभागीहरूले रूसलाई अमेरिका र नाटोको लिखित प्रतिक्रियाहरू, जनवरी २६मा पेरिसमा भएको नर्मन्डी ढाँचाको बैठक र कूटनीतिमा निरन्तर […]

युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार

एजेन्सी, १३ माघ। अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार गरेको छ। रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन संकट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रुपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरे। उनले अमेरिकाले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट […]