अमेरिकाद्वारा चीनलाई चेतावनी

एजेन्सी, १ चैत्र । रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले चीनलाई चेतावनी दिएको छ । चीनले रुसलाई विभिन्न माध्यमले सहयोग गरेको भन्दै अमेरिकाले चेतावनी दिएको हो । सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पिसाकीले चीनले रुसलाई विभिन्न प्रकारको सहयोग दिइरहेको भन्दै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका हुन् । उनले आफ्ना मित्रशक्तिसँग मिलेर प्रतिवद्ध भई पछिल्लो […]

सम्बन्धित सामग्री

युक्रेनलाई झट्का, अमेरिकाद्वारा रकेट सिस्टम दिन अस्वीकार

एजेन्सी । रुस र युक्रेनबीच युद्ध जारी छ । रुसलाई एक्लो पार्ने अमेरिकी प्रयासहरू पनि प्रभावकारी साबित भएका छैनन्। योसँगै रुसले युरोपेली देश र अमेरिकालाई युक्रेनलाई हतियार सहयोग नगर्न चेतावनी दिएको थियो ।

अमेरिकाद्वारा रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध

अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल/ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताउनुभयो । बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाहमार्फत कारोबार हुने छैन । युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यसअघि नै चेतावनी दिएको छ । ग्यास आपूर्तिका लागि जर्मनीस...

अमेरिकाद्वारा यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह

एजेन्सी । अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रुसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रुसलाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भने, “यूक्रेनविरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ रुसले ब्यहोर्नुपर्नेछ । उनले भने, ‘मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ ।” अमेरिकाले यूरोप

अमेरिकाद्वारा म्यान्मारमा नाकाबन्दीको चेतावनी, सुरक्षा परिषद्को बैठक बस्दै

वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति जोय बाइडेनले सेनाले सत्ता कब्जा गरेकै कारण म्यान्मारमाथि पुनः नाकाबन्दी लगाइने चेतावनी दिएका छन् । दशकौं लामो सैनिक तानाशाहीबाट मुक्त भएको म्यान्मारमाथिको नाकाबन्दी अमेरिकाले हालसालै मात्र हटाएको थियो । सोमबार राष्ट्रपति विन मिन्ट र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत अन्य वरिष्ठ अधिकारीहरूलाई हिरासतमा लिएर म्यान्मारका सेनाले सत्ता कब्जा गरेको थियो । […]

अमेरिकाद्वारा इरानलाई चेतावनी दिन युद्धपोत परिचालन

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सेनामाथि आक्रमण हुनसक्ने सम्भावनाका कारण युद्धपोत सहित लडाकू पानीजहाज परिचालन गरिएको बताएको छ।