एसपिपी नेपाली सेनाको क्षमता बृद्धिका लागि: सांसद् विश्वकर्मा

काठमाडौँ – नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि भएको बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकीकरण र सैन्य क्षमता वृद्धिका लागि भएको दाबी गरेका हुन्। उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको […]

सम्बन्धित सामग्री

सांसद् कार्की भन्छन्,‘आएका सबै विषय सत्य नहुन सक्छन्’

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद् सुरेन्द्रकुमार कार्की (राम)ले बाहिर आएका सबै विषय सत्य नहुन सक्ने बताएका छन्। उनले आज शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) सम्झौताका बारेमा बोल्दै बाहिर आएका सबै विषय सत्य नहुने बताएका हुन्। उनले भने,‘आएका सबै कुरा सत्य नहुन सक्छन्। केही कागजात छ भने […]