अमेरिकाद्वारा रुसमा थप प्रतिबन्ध घोषणा

वासिंटन । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् । अमेरिकाले रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउनेगरी नयाँ नाकाबन्दीको घोषणा गरेको हो । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै […] The post अमेरिकाद्वारा रुसमा थप प्रतिबन्ध घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.