युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार

एजेन्सी, १३ माघ। अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार गरेको छ। रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन संकट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रुपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरे। उनले अमेरिकाले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट […]

सम्बन्धित सामग्री

भारतीय मालवाहक गाडी रोक लगाउन माग

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेका हुन्।उनीहरूले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए।उनीहरूले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग पनि गरेका छन्। महासंघका महासचिव राजेन्द्रविक्रम बानिया

बलात्कार आरोपितमाथि सार्वजनिक टिका टिप्पणीमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

४ असोज, काठमाडौं । बलात्कार तथा यौनजन्य अपराधमा अनुसन्धान भइरहेका व्यक्तिको पहिचान नखुलाउन र त्यस्ता व्यक्तिउपर सञ्चार माध्यम र सामाजिक सञ्जालमा हुने टिका टिप्पणीमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल र ईश्वर देवकोटाले दायर गरेको रिटमा यौनजन्य अपराधका अभियुक्तको चरित्र हत्या हुने गरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा […]

उखुको भुक्तानी माग गर्दै उद्योगको चिनी निर्यातमा रोक लगाए किसान

उखुको बक्यौता रकमको भुक्तानी माग गर्दै सर्लाहीका किसानहरूले चिनी निर्यातमा रोक लगाएको छ।

युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको माग मान्य छैन : अमेरिका

युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अमेरिकाले अस्वीकार गरेको छ । रसियाले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाको माग अस्वीकार गरेका हुन् । युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रसियाले छनौट गर्नुपर्ने उनले बताएका छन् । विदेशमन्त्री ब्लिनकेनको जबाफलाई आफूहरुले अध्ययन गर्ने रसियाका एक मन्त्रीले बताएका छन् । यसअघि नेटो सैन्य गठबन्धनको विस्तार र सुरक्षाका विषयमा रसियाले एउट

केरा आयातमा रोक लगाउन माग

केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाली उत्पादन प्रयोग गर्न जोड दिएका हुन् ।उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० […]

केरा आयातमा रोक लगाउन माग

काठमाडौँ– केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन्। नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन्। उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याउनु […]

सर्वोच्च अदालत परिसरमा पत्रकारलाई प्रवेशमा रोक

काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालत परिसरभित्र पत्रकारलाई रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको आन्दोलनमा रिपोटिङ गर्ने पत्रकारहरुलाई प्रवेशमा निषेध गरिएको हो । आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रैबाट रिपोटिङ गर्दै आएका थिए । सोमबार भने प्रहरीले रोक लगाएको हो । नेपाल बारले जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि […]

ई–कर्मसका काममा रोक नलगाउन सरकारसँग माग

हाल जारी रहेको निषेधाज्ञामा सरकारले अनलाईन अर्डर डेलिभरीमा कुनै रोक लगाउने आधिकारिक निर्णय नलिएपनि प्रशासनले भने अनलाईन डेलिभरीमा रोक लगाउँदै आएको छ।...