सभ्य तरिकाले विरोध जनाउनुलाई जबराले हाम्रो कमजोरी ठाने : सर्वोच्च बार अध्यक्ष शाक्य (भिडियोसहित)

सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष पूर्णमान शाक्यले सभ्य तरिकाले विरोध जनाउनुलाई आफूहरुको कमजोरीका रुपमा लिइएको बताएका छन्। प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भएको धर्नापछिको कार्यक्रममा उनले यस्तो बताएका हुन्। प्रधानन्यायाधीश...

सम्बन्धित सामग्री

जबराले नाम लिएका न्यायाधीश र अधिवक्तालाई महाअभियोग सिफारिस समितिले बोलाउने

काठमाडौँ- महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका नाममध्ये राजनीतिज्ञहरूबाहेक अरूलाई बोलाउने भएको छ । बुधबार बिहान बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो । समितिका सभापति रामबहादुर विष्टले बयानका क्रममा चोलेन्द्र शमशेर जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू जो जो छन्, उनीहरूलाई बोलाउने […]

जबरासँगकाे बयान सकियाे, जबराले आराेप लगाएका व्यक्तिसँग पनि बयान लिइने

काठमाण्डाै – महाअभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरासँगकाे बयान भर्खरै सकेकाे छ । जबरालाई साेध्न तयार पारिएकाे ४३ वटै प्रश्न साेधिएकाे समितिले जनाएकाे छ ।    यसैबीच समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ । बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउनेबारेमा समित...

जबराको वार्ता प्रस्ताव खारेज, राजीनामा माग्दै देशैभरि आन्दोलन घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको वार्ता प्रस्ताव नेपाल बार एशोसिएसनले ठाडै अस्वीकार गरेको छ । जबराले तत्काल राजीनामा दिनुपर्ने मागसहित बारले एकहप्ते आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय भएको थियो । त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश जबराले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए ।प्रधानन्यायाधीशको पत्र आएकै दिन बसेको नेपाल ब

प्रधानन्यायाधीशले गरेको वार्ता आह्वान नेपाल बार र सर्वोच्च बारद्वारा अस्वीकार

राणासँग वार्ता हैन, राजीनामाको मात्रै विकल्प : श्रेष्ठ अब आउने नेतृत्वसँग मात्रै वार्ता हुन्छ : शाक्य  काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि गरेको आह्वान बार एशोसिएसनले अस्वीकार गरेको छ । नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिसएन दुबैले वार्ता अस्वीकार गर्दै उनको राजीनामा नै बटमलाइन भएको प्रष्ट पारेका छन् । बारको आन्दोलन र धर्नाले मुख्य […]

सर्वोच्च बार: प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने ९ कारण

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने ९ वटा आधार अगाडि सारेको छ । नेपाल बार एसोसिएसनले आइतबार देशका विभिन्न बार इकाईसँग गरेको छलफलका क्रममा सर्वोच्च बारले जबराले पद छाड्नुपर्ने कारण दिएको हो ।

मन्त्री बनाउने काम प्रधानमन्त्रीको हो‚ प्रधानन्यायाधीशको होइन : जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीशको कुनै पनि हात नभएको बताएका छन्। सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले सोमबार प्रधानन्यायाधीशले मन्त्रालय बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचारप्रति ध्यानाकर्षण गराउन गएको टोलीसँग प्रधानन्यायाधीश राणाले सो कुरा बताएका हुन्। ‘पदमा बसेपछि कमी कमजोरी हुन्छ,’ उनले भने, ‘म आफ्नो बाटो हिँड्दा उहाँहरूलाई कुबाटो लाग्छ। यो

प्रधानन्यायाधीश जबराले भने- मन्त्रिपरिषदमा मैले भाग खोजेको कुरा सत्य होइन

१८ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भागबाट पनि एक जना मन्त्री बन्न लागेको भन्ने समाचार सत्य नभएको बताएका छन् । सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग आज बिहान भएको भेटमा प्रधानन्याधीश जबराले सो कुरा …

संवैधानिक इजलास पुनगर्ठन गर्न प्रधानन्यायाधीश सहमत

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । सर्वोच्च बार एसाेसिएशनका पदाधिकारीसँग भएको छलफलमा उहाँले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमति जनाउनुभएको हो । यो सहमतिसँगै प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास पुनर्गठन हुने भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदकतर्फका वकिलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च बार...