प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको वार्ता प्रस्ताव नेपाल बार एशोसिएसनले ठाडै अस्वीकार गरेको छ । जबराले तत्काल राजीनामा दिनुपर्ने मागसहित बारले एकहप्ते आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय भएको थियो । त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश जबराले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए ।प्रधानन्यायाधीशको पत्र आएकै दिन बसेको नेपाल ब