प्रधानन्यायाधीश जबराले भने- मन्त्रिपरिषदमा मैले भाग खोजेको कुरा सत्य होइन
१८ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भागबाट पनि एक जना मन्त्री बन्न लागेको भन्ने समाचार सत्य नभएको बताएका छन् ।
सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग आज बिहान भएको भेटमा प्रधानन्याधीश जबराले सो कुरा …