कैलाली-२ मा नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी निर्वाचित

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका छन् ।

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् ।  २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका...

सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। उनलाई बिहीबार दिउँसो बाँकेबाट प्रहरीले पक्राउ गरेको हो। ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो।

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखको पहिलो साता हुने

नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ-आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र क

रेशम भेट्न जेलमा नेताहरूको लर्को, माग पूरा नभए शपथै नलिनेसम्मको चेतावनी

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता नलिए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिने चेतावनी दिएको छ । सरकार गठनका लागि सहयोग माग्दै सत्ता गठबन्धनका नेताहरू रेशमलाई भेट्न जेलमै धाइरहेका बेला सो पार्टीले मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाएको हो । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया २ बाट  रेशमका बुवा लालवीर चौधरी स्व

कैलाली– २ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

कैलाली। कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन्। चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका हुन्।

झपट रावललाई हराउँदै कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । यस्तै एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरे । सोही क्षेत्रबाट माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत पाएर तेस्रो बने ।

कैलाली २ : झपट रावललाई हराउँदै नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी

कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन्। चौधरी २१ हजार ८७१ मत पाएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार...

कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति र ४ मा एमाले अगाडि

कैलाली - कैलाली जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता छ । मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहनुभएको छ । क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहनुभएको छ । क्षेत्र ३ मा पनि नागरिक ...

कैलाली २ का एमाले उम्मेदवार झपटबहादुर रावलले खसाले मत

धनगढी : नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार झपटबहादुर रावलले मतदान गरेका छन्।उनले निर्वाचन क्षेत्र नम्बर २ स्थित लम्कीचुहा नगरपालिका ९ अन्तर्गत दुर्गा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मत खसालेका हुन्।यहाँ उनीसँग नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशकुमार चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका देशराम चौधरी उम्मेदवार छन्।यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर बुढामगर, नेकपा माओवादी केन्द्रका भगतबहाद

सांसद अरुणकुमार चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी रिहा हुनुभएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आइतबार कैलाली कारागारबाट रिहा हुनुभएको हो ।