झपट रावललाई हराउँदै कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । यस्तै एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरे । सोही क्षेत्रबाट माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत पाएर तेस्रो बने ।

सम्बन्धित सामग्री

सांसद अरूणकुमार चौधरी रिहा

कैलाली जिल्ला कारागारमा रहेका कैलाली–२ का प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सचेतक अरूणकुमार चौधरी आइतबार रिहा भएका छन्।...

कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली- गत वैशाखमै भएको स्थानीय तह निर्वाचनभन्दा केही समय अघिमात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहमा जस्तै आसन्न प्रतिनिधि सभा निर्वाचनमा समेत वर्चस्व कायम राख्न सफल भएको छ । यसअघि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा जित निकालेको उन्मुक्ति पार्टीले कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा समेत विजयी भएको छ । उक्...

कैलाली-२ को दुवै प्रदेश सभा पनि नागरिक उन्मुक्ति पार्टीको पोल्टामा

कैलाली- प्रतिनिधि सभामा जित निकालेको कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेश सभाको दुवै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।  कैलाली क्षेत्र नम्बर ३ को (क) बाट नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी १३ हजार ९२३ मतका साथ विजयी भएका छन् ।  गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेम चौधरीले ११ हजार ५७२ मत पाए ...