जबरजस्ती धर्म परिवर्तन गराउनुहुँदैन : महिला बालबालिकामन्त्री आचार्य

काठमाडौं,२२ जेठ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबरजस्ती धर्म परिवर्तन गराउन नपाउने बताएका छन् । ललितपुरमा आज आयोजित ‘लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता’ विषयक कार्यशालामा उनले राज्यको धर्म नभएको र धार्मिक स्वतन्त्रताको निम्ति राज्य सधैँ गम्भीर रहेको बताए । ट्रान्सफर्म फाउण्डेशन नेपाल, नेपाल […]

सम्बन्धित सामग्री

धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नु हुँदैन : मन्त्री आचार्य

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन् ।​ सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताका लागि राज्य ...

धर्म परिवर्तन गराइरहेको अवस्थामा २ क्रिस्चियन महिला पक्राउ

कपिलवस्तु नगरपालिका-८ दोहनी चोकमा जबरजस्ती रुपमा हिन्दु धर्म परिवर्तन गराई क्रिस्चियन धर्ममा लगाई राखेको अवस्थामा स्थानीयबासीले ती दुई महिलालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।...

थारु बस्तीमा धर्म परिवर्तनको चलखेल रोक्न संसदीय समितिको निर्देशन (भिडिओ)

काठमडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले थारु बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको विषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले थारु समूदायको धर्म परिवर्तन गर्ने उद्देश्यले धर्मको प्रचार गरेको, धार्मिक रुपमा समूहकृत गर्ने गरेको र थारु भाषा लिपी संहिताकृत गर्ने नाममा थारु वस्तीमा […]

नर्वेका धनुवाण हत्याकाण्डका दोषी धर्म परिवर्तन गरी इसाईबाट इस्लाम बनेको खुल्यो

एजेन्सी, २८ असोज । नर्वेमा धनुवाण हत्याकाण्डका दोषी पत्ता लागेका छन् । उनी डेनमार्कका नागरिक भएको खुलेको छ । दोषी ३७ वर्षका हुन् र उनी हालैमात्र इसाईबाट इस्लाम बनेका थिए । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । दोषीले बुधबार साँझ नर्वेको दक्षिणी सहर कोंग्सवर्गमा ४ महिला र १ पुरुषको हत्या गरेका थिए । […]

धर्म परिवर्तनका लागि जबरजस्ती गर्न मिल्दैन : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ ।

घरमै गएर धर्म परिर्वतन गराउने ४ महिला पक्राउ

रुपन्देही । बुटवलमा धर्म परिवर्तन गराउन प्रचार गर्दै हिँडेका चारजना पक्राउ परेका छन् । उनीहरुलाई वडाप्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जापानिज् र दुई जना नेपाली महिला ...

जागिरको प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिला पक्राउ

जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले कास्की घर भई काठमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवन भरतपुर १६ घर भएकी ४२ वर्षीया फुलदेवी भट्टराईलाई धर्म परिवर्तनको अभियोगमा गत शुक्रबार (वैशाख २१ गते) पक्राउ गरेको हो।