धनी राष्ट्रलाई जलवायु वित्तीय दायित्व बढाउन दबाब दिइने

आगामी नोभेम्भर ६ देखि १८ सम्म इजिप्टमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धी (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २७ औं सम्मेलन (कोप–२७) को तयारीस्वरुप नेपालले सरोकारवाला निकायहरूबीच छलफल सुरु गरेको छ । आगामी कोपमा पनि नेपालले विगतका कोपहरूमा जस्तै धनी राष्ट्रहरूलाई जलवायु वित्तीय दायित्व बढाउन दबाब सिर्जना गर्ने तयारी गरेको छ ।जलवायु परिवर्तन गराउन […]