पाकिस्तान कराँचीको एक अदालतमा बाबुले आफ्नै छोरीको गोली हानी हत्या गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यो घटना तब भएको थियो जब एक महिलाले आफ्नो स्वेच्छाले विवाह गरेको बयान दिन कराचीको शहर अदालतमा आएकी थिइन्। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार ती महिला वजिरिस्तानको आदिवासी क्षेत्रकी बासिन्दा थिइन् र उनले हालै उक्त क्षेत्रका डाक्टरसँग विवाह […]