‘हिंसा’ शब्द प्रवेशले संसद्मा हंगामा

प्रतिनिधिसभाको बैठकमा ‘हिंसा’ शब्द प्रयोग भएपछि सत्तापक्ष र प्रतिपक्ष सांसदबिच भनाभन हुँदा सभामुखलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।

सम्बन्धित सामग्री

संसद् पसेको मायापिरतीको गीत

नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।

गृहमन्त्रीको ‘असंसदीय अभिव्यक्ति’ रेकर्डबाट हटाउन माग

प्रमुख प्रतिपक्ष कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोलेका ‘असंसदीय शब्द’ रेकर्डबाट हटाउन माग गरेको छ । गृहमन्त्री लामिछानेले संसद्मा ‘देशका सूचना बेच्ने व्यक्ति रहेको’ भन्ने शब्द कि संसद्को रेकर्डबाट हटाउनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएर ती शब्दको स्वामित्व लिनुपर्ने माग कांग्रेस महामन्त्री गगन थापाले राखेका हुन् ।

नविना लामाको स्पष्टीकरण– मेरो नेपाली भाषा कमजोर भएकाले संसद्मा बोल्दा अशुद्ध भयो

काठमाडौं । एमाले सांसद नविना लामाले आफू नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने क्रममा अशुद्ध भएको स्पष्टीकरण दिएकी छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले बोलेका केही शब्द गलत उच्चारण भएको थियो । त्यसपछि उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । त्यहीबारे उनले स्पष्टीकरण दिएकी हुन् । "आज मैले शून्य समयमा बोल्ने...

संसद्मा बोलिने शब्द कुन संसदीय कुन असंसदीय ?

प्रतिनिधिसभाको बैठकमा यतिबेला सांसदका अभिव्यक्तिमा प्रयोग हुने शब्द कुन संसदीय र कुन असंसदीय भन्नेमै अस्पष्टता देखिन थालेको छ। आपत्ति जनाइएका कतिपय अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउन निर्देशनसमेत दिइँदै आएको छ। कतिपय असंसदीय शब्द बारम्बार प्रयोग हुँदा ‘हामी पनि किन नबोल्ने ?’ भन्ने खालको स्थिति पनि निम्तिन थालेको छ। प्रतिनिधिसभाको दोस्रोपटक पुनःस्थापना भएपछि संसद्मा सत्तापक्ष र प्रतिपक्षबाट असंसदीय अभिव्यक्ति बढ्दै गएको भनी सांसदहरूबाटै आपत्ति जनाउन पनि थालिएको छ।  बिहीबारक

राष्ट्रियसभा बैठकमा आग्रह : अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिनू

राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिसम्बन्धी शब्द चयनमा संसद्मा, उच्च पदस्थ व्यक्तिले भाषणमा र मिडियामा समेत दुरुपयोग हुने गरेको गुनासो गरेका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सदस्य पन्थले यसले अपाङ्गता भएका व्यक्तिका मनमा खिन्नता हुने र मनमस्तिष्कमा समेत असर परेको उल्लेख गरे । कुनै व्यक्तिका असफलता र कमीकमजोरीलाई औंल्याउन समेत त्यस्ता शब्द प्रयोग हुने गरेको बताउँदै उनले यसलाई नियन्त्रण गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा बैठक: अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिन आग्रह

राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिसम्बन्धी शब्द चयनमा संसद्मा, उच्च पदस्थ व्यक्तिले भाषणमा र मिडियामा समेत दुरुपयोग हुने गरेको गुनासो गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सदस्य पन्थले यसले अपाङ्ता भएका व्यक्तिका मनमा खिन्नता हुने र मनमस्तिष्कमा समेत असर परेको उल्लेख गर्नुभयो । कुनै व्यक्तिका असफलता र कमीकमजोरीलाई औँल्याउनसमेत त्यस्ता शब्द प्रयोग हुने गरेको बताउँदै उहाँले यसलाई नियन्त्रण गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।