काठमाडौं । एमाले सांसद नविना लामाले आफू नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने क्रममा अशुद्ध भएको स्पष्टीकरण दिएकी छन् ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले बोलेका केही शब्द गलत उच्चारण भएको थियो । त्यसपछि उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
त्यहीबारे उनले स्पष्टीकरण दिएकी हुन् । "आज मैले शून्य समयमा बोल्ने...