संसद्को अभिव्यक्तिलाई लिएर ईश्वरीदेवी न्यौपानेलाई प्रतिपक्षी दलका सांसदले धाकधम्की दिएको खुलासा

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुशिला थिङले ईश्वरीदेवी न्यौपानेले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलका सांसदले संसद् बाहिर धाकधम्की दिएरको र नराम्रो शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन् । संविधानको धारा १०३ ले दिएको अधिकारको समेत ख्याल नगरी संसद् बुझेका सांसदले नै धाकधम्की दिएको उनले बताईन् । साथै, […]