झापाको चाँजुखोलाले बस्ती कटान गर्न थाल्यो

विराटनगर । अविरल वर्षासँगै झापाको कमल गाउँपालिका– ५ स्थित चाँजुखोलामा आएको बाढीले बस्ती कटान गर्न शुरु गरेको छ ।  कमल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर विष्टले दिएको जानकारीअनुसार गएरातिबाट नै चाँजुखोलामा बाढी उर्लिएको हो । वडाका सात घर विस्थापित हुने अवस्था आएको भन्दै उनले बस्ती कटानको उच्च जोखिममा परेको बताए...

सम्बन्धित सामग्री

द्रुतमार्गमा काटिएको काठ बिक्री नहुँदा कुहिन थाल्यो

निजगढ । काठमाडौ–तराई मधेस द्रुतमार्ग आयोजना निर्माणको क्रममा नेपाली सेनाले निजगढका समुदायिक वन समूहका वन क्षेत्रमा कटान गरेको काठ कुहिएर माटोमा परिणत हुन थालेको छ । निजगढस्थित द्रुतमार्गको जिरो प्वान्इन्टस“गै घाटगद्दी गरेर राखिएको काठ कुहिएर नष्ट हुन लागेको हो । उक्त काठ आयोजना निर्माणको क्रममा आर्थिक वर्ष २०७४÷०७५ मा निजगढ नगरपालिकाभित्र रहेका कछडिया, जनहित, बाघभैरव, […]

बेलका नगरपालिकाले थाल्यो सप्तकोसी कटान तटबन्ध निर्माण

१ भदौ, उदयपुर । उदयपुरको बेलका नगरपालिकाले सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरु […]

वर्षामा नदी, हिउँदमा खेती (फाेटाे फिचरसहित)

दाङ – हरेक वर्ष राप्ती नदीमा आउने बाढीले उत्तर किनार च्याप्न थाल्यो। धान, गहुँ, मकै खेती हुँदै आएको जग्गा कटान ग¥यो। जग्गा बगरमा परिणत भयो। बगर बनेको खेतमा कसरी खेती गर्ने? खेती नगरी खान पनि त पाइँदैन। त्यसैले पौरखी किसानले बगर खोस्रिन छोडेनन्। बगरलाई खेत बनाइछाडे। हिउँदे खेतीले फल दिन थालेको छ। खोलाले कटान गरेको […]

सप्तकोशीले थाल्यो कटान, ३८ वटा ढोका खोलियो

पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।      नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । यसैबीच सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेपछि श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान सुरु गरेको छ ।

‘ओभर फ्लो’ भएर बग्न थाल्यो पहिरोले थुनिएको गुर्जाखोला

म्याग्दी, साउन १० । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो । तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने बढेको छ । गुर्जा […]

निर्माण नसकिँदै तटबन्ध भत्किन थाल्यो

राप्तीनदीको कटान र बाढीबाट बर्सेनि पीडित सो क्षेत्रका जनतालाई जोगाउन राप्तीनदीमा निर्माण भइरहेको तटबन्धको काम नसकिँदै भत्किन सुरु भएको छ ।