निजगढ । काठमाडौ–तराई मधेस द्रुतमार्ग आयोजना निर्माणको क्रममा नेपाली सेनाले निजगढका समुदायिक वन समूहका वन क्षेत्रमा कटान गरेको काठ कुहिएर माटोमा परिणत हुन थालेको छ । निजगढस्थित द्रुतमार्गको जिरो प्वान्इन्टस“गै घाटगद्दी गरेर राखिएको काठ कुहिएर नष्ट हुन लागेको हो । उक्त काठ आयोजना निर्माणको क्रममा आर्थिक वर्ष २०७४÷०७५ मा निजगढ नगरपालिकाभित्र रहेका कछडिया, जनहित, बाघभैरव, […]