सप्तकोशीले उदयपुरमा कटान थाल्यो : बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

उदयपुरको बेलका नगरपालिका-१, २, ८ र ९ मा सप्तकोशी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री