संघीय सरकारको एक वर्षको बेरुजु सवा २५ अर्ब

महालेखा नियन्त्रकको कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ को एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन सरकारलाई पेस परेको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

सम्बन्धित सामग्री

प्रदेश सरकार संघीय सरकारको कठपुतली

काठमाडौं । रेफ्रीले नै गोल हानेपछि अस्थिरतासँगै संवैधानिक संकटमा धकेलिएको कोशी प्रदेश सरकारको आयु सर्वोच्च अदालतको हातमा रहिरहँदा अन्य ६ प्रदेशको पनि गतिविधि शून्य अवस्थामा छ । स्थापना भएको ६ वर्ष बित्न लाग्दासमेत उनीहरु संघीय सरकारको कठपुतली हुन बाध्य छन् । सरकार गठन गर्दा होस् वा विश्वासको मत लिँदा संविधानको उल्लङ्घन गरेको भन्दै कोशी प्रदेश […]

कर्णालीको विकासमा संघीय सरकारको प्राथमिकता छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका ठूला सडकहरु लगायत कर्णाली राजमार्ग संघीय सरकारको प्राथमिकतामा परेको बताउनु भएको छ । सोमबार कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारले पूर्ण साथ र सहयोग […]

संघीय सरकारको ढुकुटी साढे ८४ अर्बले घाटामा

२७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०मा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसक्दा संघीय सरकारको ढुकुटी (सञ्चित कोष) ठूलो घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत) सम्मको तथ्यांकले सरकारी वित्त चरम दबाबमा रहेको देखाएको छ । चैत मसान्तमा संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ […]

संघीय सरकारको कुल खर्च २२.०६ प्रतिशतले बढ्यो

२०७८ कात्तिक मसान्तको तुलनामा २०७९ कात्तिक मसान्तमा संघीय सरकारको कुल खर्च २२.०६ प्रतिशतले वृद्धि भएको छ । यससँगै संघीय सरकारको खर्च रु.३५० अर्ब ९८ करोड पुगेको महालेखा नियन्त्रक कार्यालयलाई उदृत गर्दै राष्ट्र बैंकले जनाएको छ । उक्त खर्चमा चालु खर्चको अंश ८०.१६ प्रतिशत रहेको बताउँदै राष्ट्र बैंकले तलब तथा सामाजिक सुरक्षा खर्चमा वृद्धि र आम निर्वाचनका कारण सरकारी खर्च बढेको जनाएको छ । बैंकले राजस्व परिचालन भने  कात्तिक मसान्तमा १९.८१ प्रतिशतले घटेको देखाएको छ । २०७८ कात्तिकसम्ममा रु

उपत्यकाको सार्वजनिक यातायातमा संघीय सरकारको वैधानिक प्रवेश

२९ साउन, काठमाडौं । काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)को सार्वजनिक यातायातको नियमन, सञ्चालन र व्यवस्थापनमा संघीय सरकारको पनि सहभागिता रहने भएको छ । संविधानले प्रष्ट रुपमा यातायातबारे राष्ट्रिय नीति संघीय सरकारले बनाउने र यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हुने भनी किटान गरेको छ । तर, संघीय राजधानीको हकमा संघीय सरकारले यातायात नीति मात्रै नबनाएर […]

प्रहरी भर्ना गर्न संघीय सरकारको मुख नताकौं : पूर्वमन्त्री यादव

२६ माघ, जनकपुरधाम । मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी भर्ना गर्न संघीय सरकारको मुख ताक्न नहुने बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा उनले संघीय सरकारले पनि प्रहरी भर्ना गर्न प्रदेशलाई अवरेध गर्न नहुने बताए । ‘प्रदेशले आफ्नो प्रहरी आफैं भर्ना गर्नुपर्छ’ उनले भने, ‘कसैको मुख ताक्नुभएन ।’ प्रदेश सरकार संघीय सरकारको मातहतको […]

गौशाला नगरपालिकाले संघीय सरकारको निर्देशन नमान्ने

महोत्तरी– महोत्तरीको एक स्थानीय तहले संघीय सरकारको निर्देशन अटेर गरेको छ । कोभिड संक्रमण बढेको भन्दै केन्द्र सरकारले १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ । संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि […]

बागमतीमा संघीय सरकारको सिको, सरकार संचालनका लागि समन्वय कार्यदल गठन

संघीय सरकारको सिको गर्दै बागमती प्रदेशमा पनि प्रदेश सरकार संचालन समन्वय कार्यदल गठन गरिएको छ । बागमती प्रदेश सरकार संचालनमा सहयोग पुर्‍याउने उद्देश्यका लागि भन्दै सत्ता गठबन्धनको सहमतिमा कार्यदल गठन गरिएको...

संघीय निजामती ऐनमा सरकारको बेवास्ता

चालू प्रतिनिधिसभा अन्त गर्ने तयारी गरिरहेको सरकारले अन्ततः यसपटक पनि संघीय निजामती सेवा ऐन नल्याउने निश्चित भएको छ । प्रतिनिधिसभामा झन्डै दुई वर्षदेखि रहँदै आएको सो विधेयक सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले फिर्ता गरिदिएको छ ।

संघीय निजामती ऐनमा सरकारको बेवास्ता

चालू प्रतिनिधिसभा अन्त गर्ने तयारी गरिरहेको सरकारले अन्ततः यसपटक पनि संघीय निजामती सेवा ऐन नल्याउने निश्चित भएको छ । प्रतिनिधिसभामा झन्डै दुई वर्षदेखि रहँदै आएको सो विधेयक सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले फिर्ता गरिदिएको छ ।सो विधेयक फिर्ता गरिएसँगै स्थायी सरकार सञ्चालन गर्ने महत्वपूर्ण कानुन ल्याउने विषयमा सरकारले पूर्ण रूपमा बेवास्ता गरेको पाइएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को अवरोधकै बीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको हो ।बैठकमा