२६ माघ, जनकपुरधाम । मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी भर्ना गर्न संघीय सरकारको मुख ताक्न नहुने बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा उनले संघीय सरकारले पनि प्रहरी भर्ना गर्न प्रदेशलाई अवरेध गर्न नहुने बताए । ‘प्रदेशले आफ्नो प्रहरी आफैं भर्ना गर्नुपर्छ’ उनले भने, ‘कसैको मुख ताक्नुभएन ।’ प्रदेश सरकार संघीय सरकारको मातहतको […]