२९ साउन, काठमाडौं । काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)को सार्वजनिक यातायातको नियमन, सञ्चालन र व्यवस्थापनमा संघीय सरकारको पनि सहभागिता रहने भएको छ । संविधानले प्रष्ट रुपमा यातायातबारे राष्ट्रिय नीति संघीय सरकारले बनाउने र यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हुने भनी किटान गरेको छ । तर, संघीय राजधानीको हकमा संघीय सरकारले यातायात नीति मात्रै नबनाएर […]