काठमाडौं । रेफ्रीले नै गोल हानेपछि अस्थिरतासँगै संवैधानिक संकटमा धकेलिएको कोशी प्रदेश सरकारको आयु सर्वोच्च अदालतको हातमा रहिरहँदा अन्य ६ प्रदेशको पनि गतिविधि शून्य अवस्थामा छ । स्थापना भएको ६ वर्ष बित्न लाग्दासमेत उनीहरु संघीय सरकारको कठपुतली हुन बाध्य छन् । सरकार गठन गर्दा होस् वा विश्वासको मत लिँदा संविधानको उल्लङ्घन गरेको भन्दै कोशी प्रदेश […]