२९ जेठ, काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरे । ‘हामीलाई असाध्यै हामीलाई हेपेर योजना बनाइएको छ । कहाँबाट कर्मचारीलाई कमिसन खुवाएर हो वा […]