सेयर बजारबारे सांसद महत : 'अण्डा सकिएको कुखुरा' किनेर राहत नमागाैं

नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र बहादुर महतले अण्डा सकिएको कुखुरा किनेर सरकारसँग राहत नमाग्न सेयर लगानीकर्तालाई सुझाव दिएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद महतले खराब वित्तिय अवस्था भएका कम्पनीलाई अण्डा...

सम्बन्धित सामग्री

एम अधिकारी भन्ने मान्छे खाेजेर सभामुखसमक्ष बुझाएकाे छु : सांसद महत

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको दाबी गर्नुभएकाे छ ।  आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले एम अधिकार पैसामा अधिकार भएको मान्छे भएको र त्याे मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गर्नुभयाे । उहाँले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुपर्‍याे । एउट...

गभर्नरमाथि तुरुन्त कारवाही गरियोस् ः सांसद महत

काठमाडौं।प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले एमालेका अर्थ विभागका सदस्य एम अधिकारीको पहिचान भएको बताएका छन्।संसदको शून्य समयमा बोल्दै उनले गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको प्रमाण भेटाएको बताएका हुन्।उनले व्यङ्यात्मक रुपमा शब्दार्थ लगाएर एम अधिकारीलाई पैसा ढुकटीको अधिकार भएको व्यक्तिका रुपमा व्याख्या गर्दै ती व्यक्ति गभर्नर नै भएको दाबी गरेका छन्।

न्यायालयको जात्रा अब टुलुटुलु हेरेर बस्नुहुँदैन : सांसद महत

न्यायाधीश र अधिवक्ताबीच भएको अडियो प्रकरणबारे संसदमा आवाज उठेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गजेन्द्र बहादुर महतले न्यायालयमा जात्रा भएको र अब टुलुटुलु हेरेर बस्न नहुने बताए । बिशेष समयमा बोल्दै सांसद महतले भने– ‘न्यायालयमा भएको विचाराधीन मुद्दामा यहाँ बहस गर्न पाइँदैन भनिन्छ । तर अब यो कुरा पुरानो भइसक्यो जस्तो लाग्छ ।न्यायालयमा जुन जात्रा चलिरहेको छ, न्यायालय भष्टाचारको अखडा बनिरहेको छ । यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न हुँदैन् । अब पनि हामीले न्यायपालिकाबारे

जुम्लामा गठबन्धन कार्यान्वयन हुँदैन : सांसद महत

जुम्ला, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धन के हुने विषयमा अन्योल रहेको समयमा सत्तारुढ दलका नेताले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन् । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताएका हुन् । उनले अब जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न […]

जुम्लामा गठबन्धन कार्यान्वयन हुँदैन : सांसद महत

जुम्ला : स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ। जिल्लामा गठबन्धन के हुने भन्ने बिषयमा अन्याेल भईरहेको समयमा सत्तारुढ राजनीतिक दलहरुले जुम्लामा अव गठबन्धन नहुने बताएका हुन्।नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताए। उनले अव जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न अनुरोध गरे।सांसद महतले भने, 'गठबन्धनले पहिलो पटक निर्देशन पठाएको थियो। वैशाख ११ गते जिल्ला स्थित शीर्ष नेताहरुको बैठक निष्कर्ष&nbs

वर्तमान सरकारले कुलमान बाहेक अरूलाई देखेनः सांसद महत

काठमाडौं। प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले सस्तो लोकप्रियताका लागि कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गरेको आरोप लगाए। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सधैँ भरी यही कुलमानबाट काम चलाउने हो कि अरू कुलमानहरू पनि जन्माउने हो प्रश्न गर्दै महतले प्राधिकरण बाहेकका संस्थानहरूमा पनि समस्या रहेको औँल्याए। महतले सरकारप्रति व्यङ्ग्य गर्दै भने,‘अघिल्लो सरकारले हनुमान मात्रै देख्यो, अहिलेको सरकारले कुलमान मात्रै देख्यो।’

बाटोमा सांसदको लोगो लुकाएर हिड्छौं : सांसद महत

काठमाडौं। सांसद गजेन्द्रबहादुर महत बाटोमा हिँड्दा सांसदको लोगो लुकाएर हिड्नुपर्ने अवस्था भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले गरिबलाई निःशुल्क विद्युत वितरण गर्ने भन्ने मन्त्रीको भनाईलाई उद्रित गर्दै भने,“एउटा गफाडी सरकारलाई बिदाइ गर्यौं। अर्को पनि यस्तै हुन्छ की भन्ने डर लाग्यो। कर्णालीमा खनखनी पैसा तिरेर बत्ती बाल्छु भन्दा पाएका छैनन्।”उनले थपे,“तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन सभामुख महोदय,हामी अगुल्टोले हान्दा पनि तर्सन्छौं।”

सांसद महत राहत लिएर अग्नी पीडित गाउँमा

जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुगेका छन् । उनी तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुगेका हुन् ।...

अर्थमन्त्रीले अपमान गरेको भन्दै सदनमै रोए सांसद महत, भिडियो

काठमाडौं : सांसद गजेन्द्रबहादुर महत अर्थमन्त्रीले सांसदहरूको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रोएका छन्। आर्थिक वर्ष ०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधि बैठकमै रोएका हुन्। समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याए...